एभर्टन बाहिरियो

लन्डन । बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङलिस लिग कपबाट बाहिरिएको छ । बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे । जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको लगातार … Continue reading एभर्टन बाहिरियो